नेपाली कांग्रेस पार्टि परित्याग गरी दुई स्थानीय नेता एमालेमा प्रवेश

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २६,श्रावण
नेपाली कांग्रेस पार्टि परित्याग गरी दुई स्थानीय नेता एमालेमा प्रवेश गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं १३ का नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक नेपाली कांग्रेस पार्टि परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेको कमलामाई नगरपालिका वडा नम्बर १३ को एक औपचारीक कार्यक्रममा नेपाली कांग्रेसका दुई स्थानीय नेता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख सञ्जयकुमार दाहालले अविर र माला लगाएर स्वागत गर्नुभएको नेकपा एमालेका एक नेताले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस पार्टि परित्याग गरि विनासर्त नेकपा एमालेमा प्रवेश गरेको नवप्रवेशी दुर्गा बहादुर खड्काले बताउनु भयो । पार्टिले दिएको जिम्मेवारी लागी पुरा गर्ने पनि खड्काले बताउनु भयो ।
यसैबिच निर्वाचन पछि एमालेको कमलामाई नगरकमिटीले प्रत्येक वडामा गत स्थानीय निर्वाचनको समिक्षागर्दै आउँदो संसदीय निर्वाचनको सन्दर्भमा छलफल गर्न लागेको जनाइएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.