सिन्धुलीमा फरार रहेका प्रतिबादी पक्राउ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०५ स्रावन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार रहेका प्रतिबादी पक्राउ गरेको छ ।
आगलागी मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट २०५३ भदौ २३ गतेको फैसलाले ४ बर्ष कैद भई हाल सम्म फरार रहेको साबिक क्यानेश्वर ६ हाल हरिहरपुरगढी गाँउपालिका वडा नम्बर ६ बस्ने ५६ वर्षिय डोल्के भन्ने चन्द्रमान बम्जन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हरिहरपुरगढी गाँउपालिका वडा नम्बर ६ स्थित बम्जनकै घर नजिक फेला पारी पक्राउ गरिएको हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.