मरिण गाउँपालिकाकै पहिलो सहकारीको सुपथ तथा सहज मुल्य पसलको उद्घाटन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली १७ असार l

सिन्धुलीको मरिण गाउँपालिकाकै पहिलो सहकारीको सुपथ तथा सहज मुल्य पसलको आज उद्घाटन गरिएको छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात) ले गाउँपालिकाकै पहिलो सहकारी सुपथ तथा सहज मुल्य पसलको रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
उद्घाटनमा मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी,वडा नम्बर १ का अध्यक्ष हिरा बहादुर गुर्माछान लगायतको उपीसथती उद्घाटन गरिएको छ ।


श्री ठाकुरेश्वर साना किसान कृषिल सहकारी सँस्था लिमिटेडले सन्चालन गरेको सहकारी सुपथ तथा सहज मुल्य पसलमा खाद्यान्न बस्तुहरु १२ प्रतिशत छुटमा पाइने सहकारीका अध्यक्ष लोकीमाया थापा मगरले बताउनुभयो ।
मरिण गाउँपालिकाको निति तथा कार्यक्रममा पालिकाभित्र सुपथ मुल्यका पसल सन्चालन गर्ने भन्ने कार्यक्रम उल्लेख भएकाले सहकारीलाई सहयोग गरिने गाउँपालिकाका अध्यक्ष मोक्तानले प्रतिबद्धता जनाउनु भएको छ ।
सहकारीको ८ लाख लगान ब्युउ पुँजि लगानीमा सहकारीको सुपथ तथा सहज मुल्य पसलको सन्चालन गरिएको जनाइएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.