लागु औषध सहित ठकुरी पक्राउ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । सिन्धुलीमा अबैध लागुऔषध सहित एक जन युवालाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिनपाटन गाउँपालिका १ ट्याम्केटारका वर्ष २२ का हरिबहादुर ठकुरीलाई पक्राउ गरिएको हो ।
उनलाई कमलामाई नगरपालिका ६ स्थित मुनामदन होटल एण्ड लजको चौथो तलाबाट लागुऔषध कारोबार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाले बताए ।
उनले NITZACARE 10 ट्याब्लेट लेखिएको २७० पत्तामा २७ सय ट्याब्लेट तथा मोवाई सहित पक्राउ गरिएको हो । प्रहरीले सिन्धुली अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान समेत थालेको जनाएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.