फिक्कलमा एमालेका उमेदवार निर्वाचित , अध्यक्षमा सुनवार र उपाध्यक्षमा बराल बिजयी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ४ जेठ
फिक्कल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवार निर्वाचित हुनु भएको छ। सुनुवार गठबन्धनदल नेपाली काङग्रेस र माओवादीका संयुक्ते उम्मेदवार निर्प बहादुर भुजेललाई ४५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो।
सुनुवार २०७४ सालको स्थानियतहको निर्वाचनमा फिक्कल गाउँपालिकाको निर्वाचित उपाधयक्ष हुनुहुन्छ । एमालेकी अध्यक्ष पदका उमेदवार सुनुवारले ४ हजार ६२ मत पाउँदा निकटतम प्रसतद्धन्दी नेपाली काङग्रेस भुजेलले ४ हजार १७ मत पाउनु भएको थियो ।
त्यस्तै उपाध्यक्षमा एमालेका राजु बराल निर्वाचित हुनुभएको छ । गठबन्धनदलका उमेदवारलाई फराकिलो मतान्तरले हराउँर्दै बिजयी हुनुभएको हो ।
बरालले ४ हजार २ सय ५६ मत पाउँदा गठबन्धनतर्फका उमेदवार माओवादी केन्द्रका लोकेन्द्र कार्किले ३ हजार ४ सय ५६ मत पाउनु भएको थियो ।
गाउँपालिकाको वडा नं. १ मा गठबन्धनका उम्मेदवार होमबहादुर सुनुवार, वडा नं. २ र ३ मा नेकपा एमालेका उम्मेदवार क्रमश शंकर भण्डारी र टेक बहादुर रजन मगर, वडा नं. ४ मा गठबन्धनमा उम्मेदवार मोहन सिजाली मगर र वडा नं. ६ मा नेकपा एमालेका उम्मेदवार कुलेन्द्र मगर निर्वाचित हुनु भएको छ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.