Views:
85
सिन्धुली, ०२ जेष्ठ ।
सिन्धुलीको कमलामाई नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । कमलामाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्र तर्फका वडा अध्यक्ष पदका उमेदवार इन्द्र वाइवाको प्यानलनै बिजयी भएको हो ।
वाइबा ७ सय ८९ मतका साथ बिजयी हुनुभएको छ । वाइबाको प्रतिद्धन्दि नेकपा एमालेका अध्यक्ष पदका उमेदवार चित्र बहादुर बुढाथोकीले ७ सय १९, स्वतन्त्र तर्फका उमेदवारले ४ सय ४७, नेपाली काङग्रेसका उमेदवारले १ सय ४३ मत प्राप्त गरेका थिए ।
LikeShares0