कमलामाईमा माओबादीले खाता खोल्यो,२ नम्बरमा इन्द्र वाइबाको प्यानलनै बिजयी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०२ जेष्ठ
सिन्धुलीको कमलामाई नगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । कमलामाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्र तर्फका वडा अध्यक्ष पदका उमेदवार इन्द्र वाइवाको प्यानलनै बिजयी भएको हो ।
वाइबा ७ सय ८९ मतका साथ बिजयी हुनुभएको छ । वाइबाको प्रतिद्धन्दि नेकपा एमालेका अध्यक्ष पदका उमेदवार चित्र बहादुर बुढाथोकीले ७ सय १९, स्वतन्त्र तर्फका उमेदवारले ४ सय ४७, नेपाली काङग्रेसका उमेदवारले १ सय ४३ मत प्राप्त गरेका थिए ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.