सिन्धुलीको मरिण ३ मा माओवादीको प्यानलै विजयी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०२ जेष्ठ ।
सिन्धुलीको मरिण गाँउपालिकाको वडा नं ३ मा पनि नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । माओवादी केन्द्रको जीत बहादुर श्रेष्ठ (बाबुराम) को प्यानलै विजयी भएको हो । गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भए पनि ७ वटा वडामा भने गठबन्धन भएको थिएन ।
दुई मतदान स्थल भएको यस गाउँपालिकामा २ हजार ८९ मत खसेको थियो ।
त्यसमध्ये वडा अध्यक्षमा : ९७१ (विजयी)
तारा बल एमाले बाट वडाध्यक्ष : ५५४
राम बहादुर वाईवा नेपाली कांग्रस बाट : ३५९
सन्चिमाया वाईवा माओवादी केन्द्रबाट महिला सदस्य : १०१४
बुद्धिमाया कामी माओवादी केन्द्र, दलित महिला सदस्य : १००९
बहुतमान वल माओवादी केन्द्र, खुल्ला सदस्य : ९६२
ज्ञान बहादुर लो माओवादी केन्द्र, खुल्ला सदस्य :९४४

वैशाख ३० शुक्रबार सम्पन्न स्थानियतहको निर्वाचनमा मरिण गाउँपालिकाको वडा नम्बर १ र २ मा पनि माओवादी केन्द्रको प्यालनै विजयी भईसकेको छ ।
वडा नम्बर ३ बाट गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका विमर्श मुक्तान (प्रख्यात) १हजार १ सय ७९ र नेकपा एमालेका उम्मेदवार गोबिन्दलाल माझीलाई ५ सय ९४ मत प्राप्त भएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.