कमलामाई नगरपालिका २ मा वेवारिशे शब फेला

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email


सिन्धुली ३१ बैशाख

सिन्धुलीको कमलामाई नगरपालिका २ मा वेवारिशे शब फेला परेको छ । पिपलभन्ज्याङको माथिल्लो घुम्तिको झाडिमा एक पुरुषको शब फेला परको हो ।
आज करीब ३ बजेको समयमा स्थानियबासिले अन्दाजी ४५ बषिर्य पुरुषको शब देखेपछि जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाई खबर गरको स्थानिय बिष्णु तामाङले जानकारी दिनुभयो ।
प्रहरी अहिले घटना स्थलमै रहेको प्रहरी प्रबक्ता मनोज लामाले बताउनु भयो । शब करिब ५ दिन अगाडिकै हुनसक्ने प्रहरीले आशंका गरेको छ । स्थानियबासिले शब पहिचान नगरेकाले सो ब्यक्ति २ नम्बर वडाको बासिन्दा नभएको प्रहरी प्रबक्ता लामाले बताउनु भयो ।
शब कुहिसकेकाले पहिचान गर्न असहज भएको जनाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.