सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तिन जनाको घटना स्थलमै मृत्यु, केही घाइते, उद्धारकार्य जारी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, १६ बैशाख ।

सिन्धुलीको तिनपाटन गाउँपालिका ५ नक्कलेमा बागमती प्रदेश–०१–०२६ च–०४५६ नम्बरको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा तिन जनाको घटना स्थलमै मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइतेको संख्या एकिन भएको छैन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार घटना स्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन । स्थानीय रुपा लुंगेली सहित अन्य दुई पुरुषको घटना स्थलमै मृत्यु भएको स्थानीय तथा नेकपा एमालेका नेता शंकर कार्कीको भनाई छ ।
सिन्धुली–चकमके सडकको भित्री सडक खण्डमा खाद्यान्न तथा तरकारी बोकेको बोलेरो दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.