कमलामाई नगरपालिकाका उपप्रमुख पदका उमेदवार श्रेष्ठको उमेदवारी दर्ता

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, १५ विहिबार ।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कमलामाई नगरपालिकाका उपप्रमुख पदका उमेदवार दिर्घराज श्रेष्ठको उमेदवारी दर्ता भएको छ । समानुपातिक प्रणालीको बन्द सुचिबाट श्रेष्ठको नाम हटाए संगै सत्ता गठबन्धन बाट कमलामाई नगरपालिकाको उपमेयरमा उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत ध्रुब प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
श्रेष्ठको २०७४ सालको निर्वाचनमा समानुपातीक सांसदको बन्द सूचिमा नाम भएपछि सफ्ट्वयरले उमेदवारी दर्ता लिन मानेको थिएन । श्रेष्ठले सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा उमेदवारी दिएका थिए ।
निर्वाचन आयोगको सफ्टवेयरमा श्रेष्ठको नाम दर्ता भएर उम्मेदवारी दर्ता भएसगै कमलामाइ नगरपालिकामा उपप्रमुख पदमा ६ दलबीच प्रतिस्पर्धा हुनेछ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.