कमलामाई नगरपालिका २ बाट वडा अध्यक्ष सहित ४ जना सदस्यले स्वतन्त्र उमेदवारी दर्ता गरे

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली १२ बैशाख
सिन्धुलीको कमलामाई नगरपालिका २ बाट वडा अध्यक्ष सहित ४ जना सदस्यले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । २ नम्बर वडा अध्यक्ष पदका लागी नेपाली काङग्रेसका राम कुमार स्याङ्तान सहित वडा सदस्य पदमा ४ जना सदस्यले स्वतन्त्र उमेदवार दर्ता गरेका हुन् ।
स्वतन्त्र उमेदवारका समर्थक सहित कमलामार्ई नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गएर उनिहरुले उमेदवारी दर्ता गरका हुन् । वडा सदस्यको खुला सदस्यमा मकर बहादुर बम्जन,मंगल सिँह स्याङ्तान,महिला सदस्यमा रुपमणि चौलागाई र दलित सदस्यमा नारण बिश्वकर्माले उमेदवार दर्ता गरका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.