यथास्थानमा एमसिसि टेबल गर्ने राष्ट्रघाति कदम बिरुद्ध मरिण ¥यालि प्रदर्शन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ४ फागुन यथास्थानमा एमसिसि टेबल गर्ने राष्ट्रघाति कदम बिरुद्ध मरिण गाउँपालिकामा बिरोध ¥यालि प्रदर्शन गरिएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौताको बिरुद्ध आज मरिण गाउँपालिकामा बिरोध ¥यालि निकालिएको हो । मरिणमा वाइसियल नेपाल र अखिल क्रान्तिकारी बिद्यार्थि संगठनको आयोजनामा एमसीसी सम्झौताको बिरुद्ध ¥यालि निकालिएको हो ।


नो एमसिसि,गो ब्याक एमसिसि,राष्ट्रघाति सम्झौता गर्न पाइदैन,एमसिसि चाइदैन,राष्ट्रिय स्वाधिनता कायम गर,देश बेच्न पाइदैन लगातको नारा लाउँदै बिरोध ¥यालि निकालिएको वाइसियल नेपाल मरिण गाउँपालिकाका सहसम्योजक अशोक लामाले बताए ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.