अन्र्तराष्ट्रिय रजत पदक प्राप्त गरेका सिन्धुलीको कमलामाई नगरपालिका ८ तिनतलेका राजदेव बम्जनले नेपाल सरकारले कराते खेललाई वेवास्ता गरेको गुनासो गर्नुभएको छ । बङ्लादेश गोजुरियो कराते महासंघले डिसेम्बर २७ र २८ मा आयोजना गरेको बि—जी च्याम्पियनसिपमा ६५ किलो तौलको कुमिते तर्फबाट बम्जनले रजत पदक प्राप्त गर्नुभएको थियो ।
बम्जनले अन्र्तराष्ट्रिय च्याम्पियनमा भाग लिनको लागी खेलाडिले नै खर्चेर जानुपर्ने बाध्यता भएको भन्दै नेपाल सरकारले कराते खेल लाई ओझेलमा राखेको बताउनु भयो ।
उहाँले ८ बर्षको उमेर सामाखुसि डोजो काठमान्डौँ बाट कराते खेलको यात्रा अघि बढाउनु भएको थियो । अहिलेसम्म ५ वटा इन्टरनेशनल च्याम्पियन,१६ वटा नेशनल र ३० वटा भन्दा बढि भ्यालि च्याम्पियन जितीसकेको बम्जनले बताउनु भयो ।
महादेवटार कराते डोजो काठमान्डौँको प्रशिक्षक समेत रहनु भएका बम्जनले करातेलाई एकातिर सरकारको वेवास्ता अनि रुढिबाढि ‘कुस्ती खेल्ने, लड्ने,जुध्ने’ सोँचले हेर्दानै कराते खेल विकास नभएको बताउनु हुन्छ ।
अर्को सन्दर्भमा बम्जनले नेशनल तथा इन्टरनेशनल च्याम्पियनमा भाग लिनको लागी राजनिती भागवण्डा र आफन्तलाले मात्र अवसर पाइने बताउनु भयो ।
Menu
सिन्धुलीका २६ बर्षिय अन्र्तराष्ट्रिय रजत पदक जितेका बम्जन भन्छन् ः करातेलाई सरकारले वेवास्ता ग¥यो

- २९ पुष २०७८, बिहीबार १४:१९
- No Comments
- मुख्य समाचार
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.