राष्ट्रिय भुमी आयोग र हरीहरपुरगढी गाउँपालिका बिच कार्यसहमती पत्रमा हस्ताक्षर

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २४ पुस । भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अब्यवस्थित बसोबासिको ब्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भुमी आयोग र स्थानिय तह बिच कार्यसहमती पत्रमा हस्ताक्षर भएको छ ।
भुमि व्यबस्था,सहकारी तथा गरीबी निवारण मन्त्रि शशी श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल सरकार राष्ट्रिय भुमी आयोगको आयोजनामा हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष कारसाङ लामा र आयोगका अध्यक्ष केशब निरौला बिच हस्ताक्षर भएको हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.