Views:
538
सिन्धुली २४ पुस । भुमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अब्यवस्थित बसोबासिको ब्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भुमी आयोग र स्थानिय तह बिच कार्यसहमती पत्रमा हस्ताक्षर भएको छ ।
भुमि व्यबस्था,सहकारी तथा गरीबी निवारण मन्त्रि शशी श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल सरकार राष्ट्रिय भुमी आयोगको आयोजनामा हरिहरपुरगढी गाउपालिकाका अध्यक्ष कारसाङ लामा र आयोगका अध्यक्ष केशब निरौला बिच हस्ताक्षर भएको हो ।
LikeShares0