प्रेस सेन्टर कमलामई नगर समितिको अध्यक्षमा श्रेष्ठ, ११ जनाको समिती गठन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । प्रेस सेन्टर नेपाल कमलामाई नगर समितिको अध्यक्षमा उद्धब श्रेष्ठ चयन हुनुभएको छ । हिजो ( बुधवार ) भएको नगरको प्रथम अधिवेशनबाट ११ जनाको कार्यसमीती गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा बविता परियार, सचिवमा लक्ष्मी श्रेष्ठ सह–सचिव विशाल सतसंकर, कोषाध्यक्ष्माा विजय भोलन चयन भएका छन्। त्यस्तै सदस्यहरुमा संगिता श्रेष्ठ, सन्तोष दियाली, सन्देश थिङ, दिल कटुवाल, राजन दियाल र आस्था विश्वकर्मा चयन भएका छन् ।
प्रसे सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष मिनकुमार दाहालको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज यमकुमार देवकोटा, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य नविन श्रेष्ठको उपस्थितिमा प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.