उद्योग बाणिज्य संघ मरिणका कोषाध्यक्ष कर्मचार्यद्धारा शुभकामना ब्यक्त

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । नेपालिहरुको माहान चाड वडा दशैँ,शुभ दिपावलि तथा छठ पर्ब २०७८ को शुखद अबसरमा उद्योग बाणिज्य संघ मरिण शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार कर्माचार्यद्धारा शुभकामना ब्यक्त गर्नुभएको छ ।
माहान चाड वडा दशैँ,तिहार तथा छठ पर्बको अबसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका आमा, बुवा,दाजु,भाई, दिदि,बहिनि लगायत ग्राहक,शुभचिन्तक,शुभेक्षुक तथा बुद्धिजिबिउत्तामा रोत्तर प्रगतिको कामना गर्नुभएको हो ।
यि ठुला चाडले नेपालिमा थप भाइचारा कायम गरोस भन्दैँ मरिण गाउँपालिकाका सम्पुर्ण ब्यबसायिलाई म्याद सकिएका तथा अखाद्य बस्तु बिक्रि बितरणमा नगर्नेका लागि अनुरोध गर्नुभएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.