Views:
938
सिन्धुली । नेपालिहरुको माहान चाड वडा दशैँ,शुभ दिपावलि तथा छठ पर्ब २०७८ को शुखद अबसरमा उद्योग बाणिज्य संघ मरिण शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार कर्माचार्यद्धारा शुभकामना ब्यक्त गर्नुभएको छ ।
माहान चाड वडा दशैँ,तिहार तथा छठ पर्बको अबसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनुभएका आमा, बुवा,दाजु,भाई, दिदि,बहिनि लगायत ग्राहक,शुभचिन्तक,शुभेक्षुक तथा बुद्धिजिबिउत्तामा रोत्तर प्रगतिको कामना गर्नुभएको हो ।
यि ठुला चाडले नेपालिमा थप भाइचारा कायम गरोस भन्दैँ मरिण गाउँपालिकाका सम्पुर्ण ब्यबसायिलाई म्याद सकिएका तथा अखाद्य बस्तु बिक्रि बितरणमा नगर्नेका लागि अनुरोध गर्नुभएको छ ।
LikeShares0