अनेरास्ववियू क्रान्तिकारी सिन्धुलीको अध्यक्षतामा भानुुभक्त श्रेष्ठ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन -क्रान्तिकारी_ सिन्धुलीको अध्यक्षमा भानुभक्त श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । संगठनको आज सिन्धुलीमाढीमा भएको २० औं जिल्ला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय अनेरास्ववियू(क्रान्तिकारी)को जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो ।

जिल्ला कमिटिको उपाध्यक्षमा धन बहादुर श्रेष्ठ-सुवास_ , हेम कुमार आछामी, सुस्मा पुरी, सचिवमा बिजय खड्का, सहसचिवमा सुनिल पौडेल, पुस्कर थापा, सुसन पौडेल र कोषाध्यक्षमा धिरेन्द्र घिसिङ सर्वसम्मत चयन भएका अनेरास्ववियू सिन्धुलीका फ्याक्सन ईन्चार्ज हेम कार्कीले जानकारी दिनुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.