आमाको आँसुको बदला लिन ‘सहिद, अब दुर्गाकाली र भैरब भएर जाग्नु पर्छ’

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सहिद–
कति कठिन छ जित्नलाई मृत्यु
सजिलै जित्यौ तिमिले,
कति कठोर छ समरको यात्रा
सजिल्यै रोज्यौ तिमिले,
कति अमोल छ चढाउन रगत
सजिलै बलिमा चढायौ तिमिले ।
सात्विक बलीदानीमा साटिएको ब्यबस्था
देख्न त प्रत्यक्ष पाएनौ तिमिले,
शालिकमा पाएनी जनपृय जनम
नृत्य शासकको देख्न पाएनौ तिमिले,
अर्पेर गयौ तारुन्य जीवन
ऐश्वर्य जीवन सट्टामा पाएनौ तिमिले ।

सहिद,
आमाको आसु र बलिको बदला लिन
अब घाटमा सुस्ताउनु हुदैन तिमिले,
मुक मुर्तिबाट कति हेर्छौ तान्डब नृत्य
धुवाको मुस्लो बनेर उठ्नु पर्छ तिमिले,
धेरै देवतामाहरु मस्त निदाएको बेला
दुर्गाकाली र भैरब भएर जाग्नु पर्छ तिमिले ।
कालो मसान बनेर जाग्नु पर्छ तिमिले ।।।
अमृत घिसिङ
मरिण गाउँपालिका ५, सिन्धुली ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.