जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा कृष्ण लामिछाने प्रथम

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २, फाल्गुण । कमलामाई नगरपालिकाको आयोजनामा जिल्लास्तरीय अन्तरपालिका वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । प्रतियोगितामा फिक्कल गाउँपालिकाका कृष्ण लामिछाने प्रथम भएका छन् ।
शिक्षाको रूपान्तरणमा युवाको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा जिल्लाका ५ जना विद्यार्थीले भाग दिएका थिए । जसमा सिन्धुली बहुमुखी क्याम्पस सिन्धुलीका लामिछाने प्रथम, दुधौली नगरपालिकका बिजय खत्री द्धितिय, मरिण गाउँपालिकाकी प्रमिला स्याङ्गतान तृतिय र विनु लामा र सन्ध्या कटुवाल सान्त्वना भएका छन् ।
वक्तृत्वकला प्रतियोगितामा जिल्लाको ५ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा सिन्धुली बहुमुखी क्याम्पसका कृष्ण लामिछाने प्रथम भएका छन् उनले ५ हजार नगद प्रमाण पत्र सहित फागुन १५ गते हुने प्रदेश स्तरीय वत्तृmत्वकलामा भाग लिन पाउने भएको छ् । कमलामाई नगरपालिकाका नगर प्रमुख खडुग बहादुर खत्रिले प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए ।
जिल्ला स्तरिय बत्तृmत्वकलामा प्रथम हुने लामिछानेलाई आगामी फाल्गुण १५ गते हुने प्रदेश वक्तित्वकलामा भाग लिन पाउने भएका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.