सुनकोशी अध्यक्ष कप सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप सम्पन्न भएको छ । माघ १७ देखी संचालन भएको प्रतियोगिता मंगलवार समापन गरिएको छ ।
प्रतियोगितामा फटवलतर्फ वडा नं.१ विजेता भएको छ भने सुनकोशी गाउँपालिकाका कर्मचारी समुह द्वितीय र वडा नं. ५ तृतीय भएका छन् । भलिवलतर्फको उपाधी वडा नं.५ ले हात पारेको छ भने वडा नं.६ द्वितीय र वडा नं.३ तृतीय भएको छ ।

विजयी खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल

किशोरी भलिवल समुह तर्फ वडा नं.७ विजयी भएको छ भने वडा नं.६ द्वितीय र वडा नं.५ तृतीय भएको छ ।
सुनकोशी गाउँपालिका की अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता तथा बागमती प्रदेश सांसद राजन दाहालको प्रमुख आतित्यथामा भएको समापन समारोहमा विजयी खेलाडीहरुलाई शिल्ड, नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

विजयी खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै प्रदेश सांसद राजन दाहाल
विजयी खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै सुनकोशी गाउँपालिका उपाध्यक्ष दिर्वसिंह मोक्तान र प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दास
विजयी खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै प्रदेश सांसद राजन दाहाल
Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.